आर्थिक सम्बृद्धीको एउटै आधार “सहकारीतात्मक पद्धती” भन्ने यथार्थलाई मध्यनजर गरि युवा शक्तिलाई केन्द्रिकित गर्दै भविष्यको लागि दरविलो आधार तयार पार्न हातेमालो गर्दै समाजमा नौलो र सकारात्मक आयाम छर्ने उदेश्यका साथ आयाम बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । डिभिजन सहकारी कार्यलय धुलिखेल काभ्रेमा मिति २०६६ चैत्र २९ गते विधिवत रुपमा दर्ता गरी विभिन्न…
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मर्मका साथ स–साना पूँजीलाई एकीकृत गर्दै सबै सदस्य र तिनका परिवारको आर्थिक सामाजिक रुपान्तरणका लागि वि. सं २०६६ चैत्र २९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई यूवाहरुद्वारा सञ्चालन शुरु गरिएको एक नितान्त सामाजिक सहकारी संस्था हो –आयाम बचत तथा ऋण सहकारी संस्था । प्रति सदस्य…
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत काभ्रे जिल्लामा आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले पनि कर्जा प्रवाह गर्दे आइरहेको छ । कोषसँग पहिलोपटक रु. ५०,००,०००।०० (अक्षेरेपी रु. पचास लाख रुपैयाँ मात्र) कर्जा सम्झौता गरी प्रथम किस्ता रु. २५,००,०००।०० (अक्षेरेपी रु. पच्चीस लाख रुपैयाँ मात्र) १६ जना युवाहरुलाई…