– न्युनतम मासिक रु. ५०० बाट बचत गर्न सकिने ।
– मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने ।
– सदस्यले ६ महिनामा एकपटक मात्र बचत फिर्ता लिन सक्ने ।
– ११ % ब्याजदरको सुविधा रहको ।
– त्रैमासीक ब्याज भुक्तानी गरिने ।