विश्वभर माहामारीको रुपमा फैलिदै गईरहेकोे कोरोना भाईरस (कोभिड १९) को कारण परेको विश्वब्यापी प्रभाव र संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको आह्वान अनुरुप विद्यमान उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण शेयर सदस्यहरुलाई उच्च सर्तकता अपनाई सचेत रहन साथै आफु र आफ्नो परिवार समेतमा सर्तकता अपनाउनकोे लागि अनुरोध गर्दे यस आयाम बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय तथा सम्पूर्ण सेवा केन्द्रहरु बाट प्रदान गर्दै आइरहेको सेवासहित कार्यालयहरु हाललाई बन्द गरिएको छ ।
नेपाल सरकारले घर वाहिर ननिस्कन र आवात जावत गर्न समेत निषेध गरेकोले यहि मिति २०७६ साल चैत्र ११ गते मंगलबारदेखि अर्काे सूचना जारी नहुँदासम्मकोे लागि संस्थाको सम्पूर्ण कार्यालयहरु बन्द रहने जानकारी गराइन्छ । विश्वभर फैलिएको माहामारीको अवस्थामा संयम भएर घरमा बसी सरकारको कदमलाई सहयोग गर्नुहुन समेत अनुरोेध छ । अन्य थप जानकारी आवश्यकता परेको अवस्थामा शेयर सदस्यहरुले निम्नाअनुसारको नम्बरहरुमा सम्पर्क गर्नसक्नुहुनेछ ।
सम्पर्क नम्बरहरु
मुख्य कार्यालय बनेपा ः ९८४११०३५०२, ९८४३८७८०४३
पाँचखाल सेवा केन्द्र ः ९८६०१०८९९५, ९८६०७५२९४७
नमोबुद्ध सेवा केन्द्र ः ९८४१६१५६१५
आयाम साकोस परिवार बनेपा–७, काभ्रेपलाञ्चोक