– न्युनतम रु. १०० मौज्दातमा खाता खोल्न सकिने ।
– दैनीक तोकिएको रकम जम्मा गर्नुपर्ने । ( दैनीक १०० तोकिएको छ भने १ महिनामा ३० दिन छ भने रु. ३००० बिदाको सहित जम्मा हुनु पर्ने )
– एकमुष्ठ ब्याज र साँवा तोकीएको अवधि पश्चात फिर्ता गर्न सकिने ।
– कम्तिमा १ वर्ष अवधिको खाता संचालन गर्नुपर्ने ।
– ब्याजदर निम्नअनुसार रहेको छ ।
– त्रैमासीक ब्याज भुक्तानी गरिने ।