– मासिक न्युनतम रु. २०० देखी जतिपनी खातामा जम्मा गर्न सकिने ।
– सदस्यले चाहेको बखतमा बचत राख्न र झिक्न सकिने ।
– मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने ।
– ९ % ब्याजदरको सुविधा रहको ।
– त्रैमाासीक ब्याज भुक्तानी गरिने ।