– राहत कार्यक्रममा सहभागी हुनको लागि वार्षिक रुपमा रु.५०० अनिवार्य बचत गर्नुपर्ने ।
– दैनिक मौज्दातमा १२% ब्याजदर प्रदान गरिए पनि सो ब्याज सदस्य स्वयंमको खातामा नगई आयाम राहत कोषमा गएर जम्मा हुने ।
– सदस्यता खारेजी गर्दाको बखतमा यो बचत फिर्ता लिन मिल्ने ।
– यस बचत कार्यक्रममा सहभागी भए पश्चात मात्रै राहत प्राप्त गर्न सकिने ।
– मासीक ब्याज भुक्तानी गरिने ।