– मासीक रु. २०० अनिवार्य बचत गर्नुपर्ने ।
– १ वर्षको एकैपटक बचत राख्न सकिने ।
– १ महिना बचत छुटेको खण्डमा रु.५ रुपैयाँ जरिवाना लाग्ने ।
– राहत खाता हुनेहरुको लागि राहत कार्यक्रममा सहभागी हुनको लागि यो बचत अनिवार्य गरेकोे हुनुपर्ने ।
– ८ % दैनिक मौज्दातमा ब्याज भुक्तानी गरिने ।
– सदस्यता खारेजी भएको बखतमा मात्रै यो बचत फिर्ता गर्न मिल्ने अन्यथा यो बचत फिर्ता गर्न पाइनेछैन ।
– त्रैमासीक ब्याज भुक्तानी गरिने ।