नारि बचत

– न्युनतम मासिक रु. ५०० बाट बचत गर्न सकिने । – मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने । – सदस्यले ६ महिनामा एकपटक मात्र बचत फिर्ता लिन सक्ने । – ११ % ब्याजदरको सुविधा रहको । – त्रैमासीक ब्याज भुक्तानी गरिने ।

Read More

बाल बचत

– आवधिक बाल बचत खाता संचालन गर्न सकिने । – मासिक/दैनिक/साप्तहिक जसरी पनि बचत गर्न÷गराउन सकिने । – नियमित बाल बचत गर्ने सदस्यहरु मध्येबाट २ जना (१ बालक, १ बालिका) लाई उत्कृष्ठ बालबचतकर्ताको रुपमा सम्मान गरिने । – SEE मा उत्कृष्ट बालबचतकर्तालाई सम्मान तथा छात्रबृत्तीमा सहभागी गराउने । – उच्च शिक्षा राहत कार्यक्रमको लागि राहत…

Read More

नियमित बचत

– मासिक न्युनतम मौज्दातमा १२% का दरले ब्याज भुक्तानी गरिने । – वर्षको एकपटक मात्रै निक्षेप फिर्ता लिन पाउने । – मासिक न्युनतम रु.१००० देखि माथि जति पनि बचत गर्न सकिने । – त्रैमाासीक ब्याज भुक्तानी गरिने ।

Read More

पेन्सन बचत

– न्युनतम मौज्दात रु. ५०० मा खाता खोल्न सकिने र प्रत्येक वर्ष ब्याज साँवामा गाभ्दै जाने । – बचतकर्ताको उमेर ५५ वर्ष पुगेपछि मात्रै भुक्तानी पाउने । – यदि ५५ वर्षको उमेरमा भुक्तानी नलगेमा ११% दैनिक मौज्दातको आधारमा ब्याज पेन्सनको रुपमा हरेक महिना उपलब्ध गराउने । – वार्षिक ब्याज भुक्तानी गरिने ।

Read More

राहत बचत

– राहत कार्यक्रममा सहभागी हुनको लागि वार्षिक रुपमा रु.५०० अनिवार्य बचत गर्नुपर्ने । – दैनिक मौज्दातमा १२% ब्याजदर प्रदान गरिए पनि सो ब्याज सदस्य स्वयंमको खातामा नगई आयाम राहत कोषमा गएर जम्मा हुने । – सदस्यता खारेजी गर्दाको बखतमा यो बचत फिर्ता लिन मिल्ने । – यस बचत कार्यक्रममा सहभागी भए पश्चात मात्रै राहत प्राप्त…

Read More

दैनिक बचत

– रु. २०० न्युनतम मौज्दातमा खाता खोल्न सकिने । – मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने । – सदस्यले चाहेको बखतमा बचत राख्न र झिक्न सकिने । – ९ % ब्याजदरको सुविधा रहको । – त्रैमासीक ब्याज भुक्तानी गरिने ।

Read More

अनिवार्य नियमित मासिक बचत

– मासीक रु. २०० अनिवार्य बचत गर्नुपर्ने । – १ वर्षको एकैपटक बचत राख्न सकिने । – १ महिना बचत छुटेको खण्डमा रु.५ रुपैयाँ जरिवाना लाग्ने । – राहत खाता हुनेहरुको लागि राहत कार्यक्रममा सहभागी हुनको लागि यो बचत अनिवार्य गरेकोे हुनुपर्ने । – ८ % दैनिक मौज्दातमा ब्याज भुक्तानी गरिने । – सदस्यता खारेजी…

Read More

आयाम क्रमिक बचत

– मासिक न्युनतम रु. २०० देखी जतिपनी खातामा जम्मा गर्न सकिने । – सदस्यले चाहेको बखतमा बचत राख्न र झिक्न सकिने । – मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने । – ९ % ब्याजदरको सुविधा रहको । – त्रैमाासीक ब्याज भुक्तानी गरिने ।

Read More

दैनिक आवधिक बचत

– न्युनतम रु. १०० मौज्दातमा खाता खोल्न सकिने । – दैनीक तोकिएको रकम जम्मा गर्नुपर्ने । ( दैनीक १०० तोकिएको छ भने १ महिनामा ३० दिन छ भने रु. ३००० बिदाको सहित जम्मा हुनु पर्ने ) – एकमुष्ठ ब्याज र साँवा तोकीएको अवधि पश्चात फिर्ता गर्न सकिने । – कम्तिमा १ वर्ष अवधिको खाता संचालन…

Read More

विशेष बचत

– दैनिक मौज्दातमा ब्याज प्रदान गरिने । – सदस्यले चाहेको बखतमा बचत राख्न र झिक्न सकिने । – ब्याजदर निम्नअनुसार रहेको छ । – त्रैमासीक ब्याज भुक्तानी गरिने ।

Read More