कार्यालय बन्द रहने बारे अत्यन्त जरुरी सुचना

विश्वभर माहामारीको रुपमा फैलिदै गईरहेकोे कोरोना भाईरस (कोभिड १९) को कारण परेको विश्वब्यापी प्रभाव र संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको आह्वान अनुरुप विद्यमान उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण शेयर सदस्यहरुलाई उच्च सर्तकता अपनाई सचेत रहन साथै आफु र आफ्नो परिवार समेतमा सर्तकता अपनाउनकोे लागि अनुरोध गर्दे यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.…

Read More

एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

यस आयाम बचत तथा ऋण सहकारी संस्थाले काभ्रपलाञ्चोक जिल्ला कोशिदेखा–१३, ठाँटीको श्रीराम उच्च माध्यमिक विद्यालयमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पाँचखाल पोलिक्ल्निीक एण्ड डाइग्नोष्टिक सेन्टर र आयाम साकोस विच भएको एक सम्झौता अनुरुप पोलिक्लिनिको नि:शुल्क स्वास्थ्य सेवा तथा साकोसको ब्यवस्थापनमा शिविर सम्पन्न भएको हो । कोशिदेखा क्षेत्रमा रहेका शेयर सदस्यहरु र अन्य…

Read More

दशौं वार्षिक साधारण सभा सम्बन्धि सूचना

यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा तपशिलको मिति र समयमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्यहरुलाई उपस्थितिको लागि हार्दीक अनुरोध गर्दछौं । कार्यक्रम मिति कार्यालय कार्यक्रम स्थान २०७६ भाद्र २७ गते, शुक्रबार मुख्य कार्यालय, बनेपा कार्यलय परिसर बनेपा, चारदोबाटो २०७६ भाद्र २८ गते, शनिबार पाँचखाल सेवा केन्द्र, पाँचखाल पाँचखाल…

Read More

आयाम साकोसमा मोवाइल बैंकिङ्गको सुरुवात

आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आयाम साकोस मोवाइल बैंकिङ्ग एप सार्वजनीक गरेको छ । उक्त एपको प्रयोग गरी सदस्यहरुले ब्यालेन्स जानकारी, मिनि स्टेटमेन्ट, चेक अनुुरोध तथा रद्ध, नगद ट्रान्सफर, एसएमएस अर्लट, युटिलिटि विल, मोवाइल टपअप लगायतका सुविधा उपभोग गर्न सक्नेछन् । सदस्यहरुको सेवा सुविधाको लागि आफ्नो बचत तथा अन्य कारोबारहरु यस एप मार्फत…

Read More

सदस्य पहिचान फारम (KYM) भर्ने बारे सुचना

नेपाल राष्ट्र बैंक तथा विभिन्न नियमन निकायले जारी गरेको निर्देशन अनुसार प्रत्येक सहकारीका सदस्यहरुले आफु आवद्ध भएका सहकारीहरुमा उल्लेखीत थप विवरणहरु अध्यावधिक गर्नुपर्ने ब्यवस्था अनुसार यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सम्पूर्ण सदस्यहरुको ब्यक्तीगत विवरण अध्यावधिक गर्ने काम गरिरहेको हुँदा आफ्नो संबन्धित कार्यालयमा सम्पर्क राखी यथासीघ्र आफ्नो विवरणहरु अध्यावधिक गरिदिनुहुन यो सुचना…

Read More

आयाम साकोसको पाँचखाल सेवाकेन्द्र समुद्घाटन

काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो शाखाको रूपमा पाँचखाल नगरपालिका–४, समाजकल्याणमा सेवा केन्द्र स्थापना गरेको छ । काभ्रे जिल्लाका प्रदेश संसद लक्ष्मण लम्सालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार टिकाराम खड्गी, जिल्ला सहकारी संघ, काभ्रेका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ…

Read More

सहकारीको नवौ वार्षिक साधारण सभा सम्पन्न

आयाम बचत तथा आयाम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ९ औं वार्षिक साधारण सभा भदौ २ गते शनिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । प्रदेश सभा सांसद बसुन्धरा हुमागाँईकोे प्रमुख आतीथ्यता र आयाम साकोसका अध्यक्ष नवराज घोरसाइनेको सभापतीत्वमा सम्पन्न भएको साधारण सभामा सचिव डम्बर ब. लम्सालले सचिवको प्रतिवेदन, कोषध्यक्ष सुनिल चौलागाँईद्धारा कोषाध्यक्षको…

Read More