यस बाल बचत (खुत्रुक्के) खाता योजना अन्तर्गत निशुल्क रुपमा खाता खोली खुत्रुक्के प्रदान गरिनेछ । यस खातामा न्यूनतम मासिक रु. ५०० रुपैया जम्मा हुनु पर्नेछ । खातावाला बच्चा वयस्क भएपछि खाता हस्तान्त्तरण गरिने एवं सुलभ शैक्षिक कर्जा लगायतका बालबालिका मैत्री सुविधाहरु प्रदान गरिनेछ । उक्त खाता संचालन गरेको मिति देखि २ वर्ष सम्म रकम झिक्न…
Read Moreअध्यक्षको भनाई
संस्थाको सञ्चालक समितिको अध्यक्षको नाताले म तपाई सम्पूर्णमा यस संस्था सदैव सदस्य हितमा केन्द्रित भई तपाईले दु:ख गरेर आर्जन गरेको १/१ पैसाको उचित प्रतिफल सहित पूर्ण सुरक्षाको प्रत्याभुती गराई तपाईको हरेक सुख-दु:खमा साथ रहदैँ आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिने प्रतिबद्धता सम्पुर्ण सञ्चालक समितिको … पूर्ण पाठ