यस बाल बचत (खुत्रुक्के) खाता योजना अन्तर्गत निशुल्क रुपमा खाता खोली खुत्रुक्के प्रदान गरिनेछ । यस खातामा न्यूनतम मासिक रु. ५०० रुपैया जम्मा हुनु पर्नेछ । खातावाला बच्चा वयस्क भएपछि खाता हस्तान्त्तरण गरिने एवं सुलभ शैक्षिक कर्जा लगायतका बालबालिका मैत्री सुविधाहरु प्रदान गरिनेछ ।

उक्त खाता संचालन गरेको मिति देखि २ वर्ष सम्म रकम झिक्न पाईने छैन । यस खातामा वार्षिक १०% का दरले व्याज प्रदान गरिने छ ।

विशेषताहरु

शर्तहरु