यस आयाम बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा तपशिलको मिति र समयमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्यहरुलाई उपस्थितिको लागि हार्दीक अनुरोध गर्दछौं ।

कार्यक्रम

मिति कार्यालय कार्यक्रम स्थान
२०७६ भाद्र २७ गते, शुक्रबार मुख्य कार्यालय, बनेपा कार्यलय परिसर बनेपा, चारदोबाटो
२०७६ भाद्र २८ गते, शनिबार पाँचखाल सेवा केन्द्र, पाँचखाल पाँचखाल नगरपालिका सभाहल
२०७६ असोज ३ गते, शुक्रबार नमोबुद्ध सेवा केन्द्र, भकुन्डे कार्यालय कार्यालय परिसर नमोबुद्ध, भकुन्डे

सो सुचनाको पूर्ण पाठ यस प्रकार रहेको छ |