– आवधिक बाल बचत खाता संचालन गर्न सकिने ।
– मासिक/दैनिक/साप्तहिक जसरी पनि बचत गर्न÷गराउन सकिने ।
– नियमित बाल बचत गर्ने सदस्यहरु मध्येबाट २ जना (१ बालक, १ बालिका) लाई उत्कृष्ठ बालबचतकर्ताको रुपमा सम्मान गरिने ।
– SEE मा उत्कृष्ट बालबचतकर्तालाई सम्मान तथा छात्रबृत्तीमा सहभागी गराउने ।
– उच्च शिक्षा राहत कार्यक्रमको लागि राहत बचत खाता संचालन गर्नुनपर्ने ।
– वार्षिक बाल दिवसको अवसर पारेर सम्पूर्ण वाल सदस्यहरुलाई स्टेशनरि सामाग्री वितरण गरिने ।
– बाल बचतको अवधि, प्रकार, ब्याजदर र उच्च शिक्षा राहत निम्नअनुसार रहेको छ ।