– न्युनतम मौज्दात रु. ५०० मा खाता खोल्न सकिने र प्रत्येक वर्ष ब्याज साँवामा गाभ्दै जाने ।
– बचतकर्ताको उमेर ५५ वर्ष पुगेपछि मात्रै भुक्तानी पाउने ।
– यदि ५५ वर्षको उमेरमा भुक्तानी नलगेमा ११% दैनिक मौज्दातको आधारमा ब्याज पेन्सनको रुपमा हरेक महिना उपलब्ध गराउने ।
– वार्षिक ब्याज भुक्तानी गरिने ।