ध्येय (Vision)
समुदायमा आधारित सहकारी सिद्धान्तबाट संचालित सहकारी संस्था-सदस्यको आर्थिक उन्नतिको कोशेढुंगाको रुपमा काभ्रेपलान्चोक जिल्लामा उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने |
लक्ष्य (Mission)
सदस्यहरुको आर्थिक तथा सामाजिक सास्कृतिक उन्नतिको लागि उत्कृष्ट सेवाहरु (बचत, कर्जा, विप्रेषण, बिमा, तालिम तथा परामर्श) गुणस्तरीय माध्यमबाट सहज र सरल रुपमा प्रदान गर्ने |