१. सरल र शुलभ ब्याजदरमा सहज ऋण सुविधा ।
२. घरदैलो तथा ब्यवसायीक स्थानबाटै बचत संकलन गरिने ।
३. २४ सै घण्टा मोवाइल रिचार्ज तथा विद्युत, टेलिफोन इन्टरनेट, डिस होमको निःशुल्क विल भुक्तानी तथा मोवाइल बैंकिङ्गको सुविधा । शर्त लागु हुनेछ ।
४. बैदेशिक रोजगारको कमाइ सजिलै घरमै बसीबसी प्राप्त गर्न विप्रेषण अर्थात रेमिट्यान्सको निःशुल्क सुविधा ।
५. ब्यवसायीक योजना तर्जुमा तथा प्राविधिक सहयोग ।
६. सदस्यहरुलाईलाई रु. २०,०००। सम्मको जटील शल्यक्रिया स्वास्थ्य उपचार खर्च उपलब्ध गराइने । शर्त लागु हुनेछ ।
७. सदस्य सुत्केरी राहत, उच्च शिक्षा राहत लगायतका राहत मार्फत सदस्यहरुलाई थप सेवा सुविधा प्रदान गर्नै । शर्त लागु हुनेछ ।
८. सदस्यको प्राकृतीक मुत्यु भएमा परिवारका सदस्यहहरुलाई रु. १००००। सम्मको आर्थिक साहायता प्रदान गर्ने ।
९. ब्यवसायीक तालीमहरुको ब्यवस्था गर्ने ।
१०. पशुपालन, कुखरापालन, दुग्ध ब्यवसाय लगायतका कृषकहरुलाई ब्यवसायीक कृषक बनाउने उदेश्य अनुरुप प्राविधिक र आर्थिक सहयोग सँगसँगै कृषीमा आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गर्ने ।