– रु. २०० न्युनतम मौज्दातमा खाता खोल्न सकिने ।
– मासिक न्युनतम बचतमा ब्याज प्रदान गरिने ।
– सदस्यले चाहेको बखतमा बचत राख्न र झिक्न सकिने ।
– ९ % ब्याजदरको सुविधा रहको ।
– त्रैमासीक ब्याज भुक्तानी गरिने ।